ब्रेकिङ
जेलमा.com
को को भित्र गए? 🤔
नयाँ गिरफ्तारी नभएको
2
दिन भयो
* रेकर्ड: २ दिन 😂
2
जना भित्र
1
पार्टी संलग्न
* स्कोर अपडेट हुन्छ जब अर्को नेतालाई सरकारले सम्झना गर्छ
🎯 अर्को कसको पालो?
हाम्रो बेटिङ odds (यो serious होइन, relax)
📝 अपडेट लग
चैत्र १५, २०८२
साइट बनायौं। KP uncle र Lekhak जी add गर्यौं। ठूलो दिन।
चैत्र १४, २०८२
ओली पक्राउ भएको खबर सुन्यौं। ३ बजे रातीमा domain किन्यौ 🤣
हामी को हौं?
केही बोर भएका नेपालीहरू जसलाई यो बनाउन मन लाग्यो।
कुनै पार्टीको supporter होइनौं — हामीलाई बस जेल जाने नेताहरू हेर्न मजा लाग्छ। 😌
तपाईंको favourite नेता यहाँ छैन? चिन्ता नलिनुहोस्, पर्खनुस् — सबैको पालो आउँछ।